image
image
शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजमाथि कडाइ गर्दै

शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजमाथि कडाइ गर्दै


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त शिक्षक संस्थाहरूको नियमनमा कडाइ गरेको छ । विदेशी विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्ने अनुमति लिएर नेपालमा सञ्चालनमा रहेका कलेज तथा शिक्षण संस्थाहरूको नियमनमा कडाइ गर्न थालेको हो ।

लामो समयदेखि नियमनको अभाव रहेका त्यस्ता शिक्षण संस्थाहरूको नियमन र व्यवस्थित गर्न पछिल्लो समय दुई कार्यदल गठन भएका छन् । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले एक कार्यदल गठन गरेकी थिइन् । त्यसपछि वर्तमान शिक्षामन्त्री विद्या भट्टराई समेत अर्को कार्यदल गठन गरेर सुझाव माग गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।