image
image
कुनै देशको  पीआर वा नागरिकता लिएकी छैन  मन्त्री श्रेष्ठ

कुनै देशको  पीआर वा नागरिकता लिएकी छैन  मन्त्री श्रेष्ठ

काठमाडौँ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कुनै पनि अन्य देशको पीआर वा नागरिकता नलिएको स्पष्टीकरण दिएकी छिन्। आज उनले सामाजिक सञ्जालमा भिडियोबाटै यस्तो स्पष्टीकरण दिएकी हुन्। 


युरोपियन देशको नागरिकता लिएको उजुरी परेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले मन्त्री श्रेष्ठलाई पत्र काटेको थियो। श्रेष्ठले आफू नेपालकै नागरिक रहेको बताएकी छिन्।


 
उनले आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो वेला ल्याइयो भन्दै युरोपियन देशको पीआर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केही प्रकाश पारिदिन पनि आग्रह गरेकी छिन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।