image
image
न्युरोडका गल्ली पार्किङस्थलमा परिणत

न्युरोडका गल्ली पार्किङस्थलमा परिणत

 

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रका सडकमा गरिने सवारी साधनको पार्किङ हटाएपछि अहिले गल्ली गल्ली र चोकहरू पार्किङस्थलमा परिणत भएका छन् ।


विशेष गरी महानगरपालिकाभित्र वसन्तपुर दरबार स्क्वायर क्षेत्रका गल्ली, काष्ठमण्डप वरिपरिका क्षेत्र, मारुहिती क्षेत्र अहिले पार्किङस्थलै बनेका छन् । त्यस्तै गरी सङ्कटा मन्दिर क्षेत्र पनि पार्किङ स्थल बनी सकेको छ । 


यसको विकल्पमा महानगरले सुन्धारामा पार्किङको निःशुल्क व्यवस्था गरिदिएको छ । तर पनि भित्री गल्लीलाई पाकिङ स्थल बनाउने क्रम रोकिएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।