image
image
नयाँ बजेटः ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा

नयाँ बजेटः ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने सरकारको घोषणा

काठमाडौं  ।  सरकारले भूमिहीन ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।मंगलबार संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।

सरकारले भूमि प्रशासन अभिलेखलाई डिजिटाइज गर्ने योजना पनि ल्याएको छ । अर्थमन्त्री पुनले नापनक्सा कार्यलाई थप व्यवस्थित गरिने योजना पनि ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।