बैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन क्याप्सुल र जुकाको औषधी खुवाइने

काठमाडौँ। सरकारले साना बालबालिकालाई भिटामिन एको क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम राखेको छ । बैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
६ महिना देखि ५९ महिना उमेर समूहका बालबिलकालाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । त्यस्तै १२ महिना देखि ५९ महिना उमेर समूहका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले कोभिड(१९ को संक्रमणबाट बच्न भिटामिन ए वितरण केन्द्रमा जान आग्रह गरेको छ । वितरण केन्द्रमा जाँदा भिडभाड नगरी दिनु हुन अनुरोध गरेको छ।