image
image
चीनले लगानी गरेका आयोजनाको विजुली किन भारतको असहमति : प्रधानमन्त्री दाहाल

चीनले लगानी गरेका आयोजनाको विजुली किन भारतको असहमति : प्रधानमन्त्री दाहाल


काठमाडौं । चीनको लगानीबाट उत्पादित आयोजनाका विजुली किन्न भारतबाट असहमति प्रकट गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् । 

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित बिजुली किन्नेबारेमा भारतले असहमति प्रकट गरेको जानकारी दिएका हुन् । 

हालै भएको भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत् सम्झौतामा भारतले उक्त सहमति प्रकट गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।