image
image
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सरकारको समीक्षा हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सरकारको समीक्षा हुने


काठमाडौं । पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारका कामको समीक्षा गर्ने प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले भएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबारदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले एक वर्षे कार्यकालका विषयमा समीक्षा गर्ने प्रमुख प्रस्ताव छ ।

पार्टीको महासमिति बैठकको तयारी, राष्ट्रिय सभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने बैठकमा सरकारको एक वर्षे कार्यकालको विशेषरुपमा समीक्षा गरिने कांग्रेसले जनाएको छ । केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।