image
image
एनसेल शेयर खरिद विक्रीको मुद्दा न्यायाधीश माथेमाको इजलासमा

एनसेल शेयर खरिद विक्रीको मुद्दा न्यायाधीश माथेमाको इजलासमा


काठमाडौं । निजी क्षेत्रको दुरप्रदायक संस्था एनसेलको ८० प्रतिशत शेयर खरिद विक्रीको विवादसम्बन्धी रिटको पेसी न्यायाधीश शुष्मालता माथेमाको इजलासमा तोकिएको छ।

स्वतन्त्र सासद अमरेशकुमार सिंहले दायर गरेको मुद्दाको पेसी छैटौंपटक तोकिएको हो। यसअघि पाँच पटक उक्त मुद्दा पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको थियो। एक सातादेखि यो मुद्दा एकपछि अर्को इजलासमा पेसी पर्ने अनि सुनुवाइ नहुने हुँदै आएको छ।

आजियाटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको सेयर करिब ६ अर्ब ६५ करोड ९५ करोड अमेरिकी डलर०मा बिक्री गर्ने सम्झौता गरेपछि विवादित हुँदै आएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।