image
image
राष्ट्रियसभा निर्वाचनः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचनः पुस २३ गते उम्मेदवारी दर्ता गराइने


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ ११ गते हुन गइरहेको निर्वाचन कार्यक्रम स्वीकृत गर्दै पुस २३ गतेका लागि उम्मेदवारी दर्ताको समयसिमा जानकारी गराएको हो ।

आयोगका आगामी पुष २० गते निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नेछ ।प्रकाशित मतदाता नामावली प्रकाशित भए लगत्तै दाबी विरोधको गर्न पाउनु जनाउँदै आयोगले पुस २२ गते अन्तिम मतदाता नामावलीसमेत प्रकाशन गर्ने जनाएको छ ।

आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजे सम्मको समयसिमा भित्र गरिनेछ । उम्मेदवार मनोनयन दर्तामाथी दाबी बिरोध पुस २४ गते गर्न पाइनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।