image
image

प्रधानमन्त्री दाहालको डरलाग्दो ओरालो यात्रा सुरु भैसकेको छ  : महामन्त्री बर्तौला

काठमाडौं, ४ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालको ओरालो यात्रा सुरु भएको बताएका छन् । तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएर मनग्गे अवसर प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेर क्रमशः गुमाउँदै गएको पनि उनले बताएका छन् ।

‘राजनितीक जिबनको उत्तरार्धमा प्रचण्डले कमजोर पार्टीका बाबजुद पनि एउटा सुन्दर अवसर पाएका थिए, अब उनले त्यो सम्पुर्ण रुपमा गुमाए, उनको डरलाग्दो ओरालो यात्रा सुरु भैसकेको छ,’ महामन्त्री बर्तौलाले भने, ‘उनले केही पनि बाँकी नरहने गरि सत्तासंग सम्झौता गरे, आदर्श र विधिका उनका कुरा फगत मिठो ‘गफ’मा सिमित रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।