image
image

जिम्मेवारी लिएपछि अन्तीमसम्म देश र जनताको लागि काम गर्नुपर्छ : अमनलाल मोदी


काठमाडौं २९ साउन । निवर्तमान संघीय मामीला तथा प्रशासन मन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधै नहरने भन्दै पाएको जिम्मेवारी पुरा गर्नु महत्वपूर्ण कुरा भएको बताएका छन् । आज मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा उनले पद, प्रतिष्ठा सँधैभरी नरहने भएकाले जिम्मेवारी लिएपछि अन्तीमसम्म देश र जनताको लागि काम गर्नुपर्ने बताए ।

उनले भने,‘ सबैले आफ्नो काम राम्रसँग गर्नुहोस् । यो पद प्रतिष्ठा सँधैभरी रहँदैन् । आज म बिदाई भए अर्को दिन अर्को मन्त्री । यो निरन्तर चल्छ मन दुखाउँन पनि हुँदैन । तर जिम्मेवारी लिएपछि अन्तीमसम्म देश र जनताको लागि एकदम काम गर्नुपर्छ ।’

सामान्य परिवारबाट आएर आफूले मन्त्रीको रुपमा छोटै समय भएपनि जनताको लागि सेवा गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे । ‘ जिम्मेवारीको अवसर एउटा सामान्य परिवारको मान्छे यसरी मन्त्रीको रुपमा आँए यो अवसर दिनुभयो । त्यसमा सिक्ने मैका पाए । विभिन्न देशबाट पनि जो सहयोग गर्नुभयो यसको लागि धन्यवाद ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।