image
image

नागरीकलाई खाद्य बस्तुको अभावमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत गरीएको छ : रमेश रिजाल


काठमाडौं २८ असार । नेपाल सरकारले प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभावमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत हुने गरी सुनिश्चीत गरीएको उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजालले बताएका छन् ।

आज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिक उत्सव समारोहमालाई सम्बोधन गर्दै उनले संविधानले खाद्य व्यवस्था सम्बन्धी हकलाई मौलिक हकको रुपमा लिएसँगै जसअन्तर्गत प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभावमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत गरीएको बताएका हुन् ।

उनले भने,नेपालको संविधानले खाद्य व्यवस्था सम्बन्धी हकलाई मौलिक हकको रुपमा लिएको छ, जसअन्तर्गत प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभावमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत हुने कुरा सुनिश्चीत गरीएको छ ।’

उनले नीजि क्षेत्रले सेवा पु¥याउन नसकेका दुर्गम क्षेत्रमा खाद्ययन्न अनपूर्ति गर्ने र खाद्य बस्तुको मूल्य बृद्धि नियन्त्रण गर्ने मूल्य स्थीरता कायम गर्ने कुरामा कम्पनी सँधै अगाडी बढ्छ भन्ने विश्वास व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।