image
image

शरणार्थी प्रकरणबारे रविको चेतावनी– मिलिजुली उम्काउने काम नहोस्

काठमाडौँ, २५, वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई आफूहरूले नजिकबाट नियालिरहेको बताएका छन् ।

आज संसदलाई सम्बोधन गर्दै रास्वपाका सभापतिसमेत रहेका उनले दोषीलाई मिलिजुली उम्काउने काम नगर्न चेतावनी दिएका छन् । 

‘दोषी कोही नउम्कििउन् । मिलीजुली एक–अर्कालाई जोगाउने काम नहोस्,’ उनले भने, ‘हामी यसलाई अत्यन्त नजिकबाट नियालिरहेका छन् ।’

ताप्केको बिँड तात्दै गर्दा स्वयम् ताप्के भने सेलाएको भन्दै उनले सरकारको आलोचना गरे ।

‘ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के भने सेलाएको छ,’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।