image
image

थुप्रै सुविधाका  साथ युरोपको एक कम्पनीमा कामदारको माग

काठमाडौँ ३ चैत- युरोपको रोमानियामा एक कम्पनीले भरि संख्यामा कामदारको माग गरेको छ । युरोपको रोमानिया स्थित जोड्न रिभर रिक्युटमेट एस.आर.एल ( Jordon River Recruitment SRL) नामक एक कम्पनीले १ सय जना पुरुष र १० जना महिला गरी १ सय १० जना कामदारको माग गरेको हो ।

कामदारले दक्ष कामदारको लागि  तलब खान बस्ने सुविधा सहित ६३ हजार २९९ देखि ७८ हजार ८०८ सम्म दिने बताएको छ ।  कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।

करार अवधि २ वर्षे रहेको उक्त कम्पनिमा काम गर्न चाहानेले टाइमस् म्यानेजमेट सिस्ट्म प्रा ली गंगबु ९ टोखा काठमाडौंमा चैत्र १० गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने बिमा खर्च कामदार आफैले बेहोर्नु परेपनि  विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, भिसा स्ट्याम्पीङ शुल्क र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।