image
image
सुनको भाउ घट्यो, चाँदी बढ्यो

सुनको भाउ घट्यो, चाँदी बढ्यो

१० भदौ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ सय रुपैयाँ घटेर ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य ३ लाख २२ हजार २ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य प्रतितोला ७५ रुपैयाँ बढेर ४ हजार ९ सय ७५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ४ हजार ६ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।