image
image
यशको ‘टक्सिक’को क्रेज, रिलिजअघि नै ६ लाख बढी टिकट बिक्री

यशको ‘टक्सिक’को क्रेज, रिलिजअघि नै ६ लाख बढी टिकट बिक्री

१० भदौ, काठमाडौं ।  दक्षिण भारतीय स्टार यश अभिनीत ‘टक्सिक : अ फेयरी टेल फर ग्रोन-अप्स’ ले रिलिजअघि नै अग्रिम बुकिङमा बलियो सुरुवात गरेको छ । गीतु मोहनदास निर्देशित यो पिरियड ग्याङ्स्टर एक्सन थ्रिलर बुधबारदेखि प्रदर्शन तयारीमा छ ।

रिलिज हुन अझै दुई दिन बाँकी रहँदा ७२ घण्टामै फिल्मका ६ लाख ४१ हजार ८७४ टिकट बिक्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।