image
image
एसीसी प्रिमियर कपमा नेपालको लक्ष्य : उपाधि जित्दै एसिया कपमा छनोट

एसीसी प्रिमियर कपमा नेपालको लक्ष्य : उपाधि जित्दै एसिया कपमा छनोट

७ भदौ, काठमाडौं । नेपाली पुरुष क्रिकेट टोलीले आगामी सातादेखि एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्दैछ । मलेसियामा हुने एकदिवसीय फर्म्याटको प्रिमियर कपका लागि नेपाली टोली मलेसिया पुगिसकेको छ ।

नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै दोस्रोपटक एसिया कपमा स्थान बनाउने लक्ष्य राखेको छ । उपाधि विजेता मात्र एसिया कपमा छनोट हुनेछ भने शीर्ष ३ ले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।