image
image

मलेसियामा गैरकानुनी रुपमा बस्दै आएका नेपालीसहित २ सय बढी श्रमिक पक्राउ 

काठमाडौँ। गैरकानुनी रुपमा बस्दै आएका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिकलाई मलेसियाको अध्यागमन विभागले पक्राउ गरेको छ । 

मलेसियन सरकारले गैरकानुनी रुपमा बस्दै आएका विदेशी श्रमिक पक्राउ गर्ने अभियानलाई तिब्रता दिएसंगै उनीहरु पक्राउ परेका हुन्। 

विभागले क्वालालम्पुरमा चेकजाँच गरिएका ४ सय २५ जना मध्ये २ सय ५ जनासँग वैधानिक कागजात नरहेको र उनीहरुलाई हिरासतमा लिइएको जनाएको छ। 

हिरासतमा लिइएकाहरुमा नेपाली, ईण्डोनेशिन तथा बंगलादेशीहरु रहेका छन । तीमध्ये अधिकांश भिसाको म्याद सकिएर पनि मलेसियामा बस्दै आएकाहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।