image
image

भारतमा थपिए ३२०५ जना कोरोना संक्रमित

काठमाडौँ, २१, वैशाख । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। जसकारण त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य प्रोटोकल पालना गर्न सर्वसाधरणलाई सचेत गराएको छ।

पछिल्लो २४ घण्टामा भारतमा थप ३ हजार २०५ जनामा संक्रमण देखिएको छ। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार ५०९ पुगेको छ।

मन्त्रालयका अनुसार २ हजार ८०२ जना संक्रमण मुक्त भएका छन्। पछिल्लो एक दिनमा ३१ जनाको भारतमा संक्रमणका कारण मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।