image
image

चीनमा कोरोना संक्रमण लगातार वृद्धि

काठमाडौँ, १८, वैशाख ।  चीनमा कोरोना सङ्क्रमणको मामिला लगातार बढिरहेको छ ।

बेइजिङमा बसोबास गर्ने मानिसका लागि कडा नियमहरू लागू गरिएको छ । यो नयाँ नियमअनुसार बेइजिङमा बसोबास गर्ने व्यक्तिले कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुअघि कोरोनाको नेगेटिभ रिपोर्ट देखाउनुपर्नेछ ।

यी नियमहरू कहिलेसम्म लागू हुने भन्ने कुरा अझै स्पष्ट नभए पनि बेइजिङमा यसअघि पाँच दिन बिदा परेको बेला यी नियम लागू गरिएको हो ।

यसका साथै मे ५ बाट बेइजिङमा सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य रुपमा नेगेटिभ रिपोर्ट आएको प्रमाण देखाउनुपर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।