image
image

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६० जनाको मृत्यु

काठमाडौँ, १६, वैशाख । भारतमा कोरोना संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ।  भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७७ नयाँ कोरोना संक्रमित थपिएका छन्।

साथै २४ घन्टामा २ हजार ४९६ कोरोना संक्रमित निको भएका छन् भने ६० बिरामीको मृत्यु भएको छ।

हालसम्म भारमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८०१ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।