image
image

पछिल्लो २४ धन्टामा १० जना कोराना संक्रमित थपिए

काठमाडौँ, १३, वैशाख । देशभर पछिल्लो २४ धन्टामा १० जना कोराना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशभर पछिल्लो २४ धन्टामा ५ हजार २ सय २६ जनामा कोरोना परिक्षण गर्दा १० जना संक्रमित थपिएका हुन्। भने १८ जना कोरोना संक्रमण मुक्त भएका हुन्।

यस्तै पछिल्लो २४ धन्टामा ८६ हजार १ सय ३६ जनाले कोरोनाव‍िरुद्धको खोप लगाएका छन्।

हालसम्म देशभर २ सय ६१ जना कोरोना संक्रमित रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।