image
image

२४ घण्टामा १३ जनामा संक्रमण पुष्टि, २५ संक्रमणमुक्त

काठमाडौँ, ११, वैशाख । पछिल्लो २४ घण्टामा १३ जनामा संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २५५ नमूना परीक्षणमध्ये १३ जनामा संक्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार थप २५ जना संक्रमणमुक्त भएका छन्  ।

हाल मुलुकभर २६९ सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।