image
image

अब एक रुपैयाँमै भायानेट टिभीको सेट-टप बक्स

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकका लागि एक रुपैयाँमै भायानेट टिभीको सेट-टप बक्स उपलब्ध गराएको छ । यो सुविधा वार्षिक रूपमा इन्टरनेट सेवा खरिद गर्ने ग्राहकका लागि ल्याइएकाे हो ।

एक महिनाको इन्टरनेट सेवा लिने ग्राहकले उक्त सेट-टप बक्स १५ सय रुपैयाँमा खरिद गर्नसक्ने छन् । यस्तै तीन महिनाको इन्टरनेट सेवा लिने ग्राहकले यसका लागि एक हजार रुपैयाँ तिर्नुपर्नेछ ।

याे अफरबाट कम्पनीले आफ्ना ग्राहकलाई थोरै शुल्कमा अधिकतम मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।