image
image

नेपाल आइपुग्यो थप साढे ६ लाख फाइजर खोप

काठमाडौँ, ९, पुस । थप साढे ६ लाख डोज खोप आज९शुक्रबार० नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत् आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप नेपाल आइपुगेको हो।

आज आएको खोप टेकुमा भण्डारण गरिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

कोभ्याक्स सुविधामार्फत् गत कार्तिकमा पनि १ लाख ६२० डोज फाइजर खोप नेपाल आएको थियो। उक्त खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई दिइएको थियो ।

पुस १३ गतेदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई लगाइने कार्यतालिका सार्वजनिक भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।