image
image

हुम्लामा आजबाट कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौँ, ५, पुस । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतवार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी मोडेर्ना खोप गाउँ पठाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउन शुरू भए पनि हुम्लामा सोमवारदेखि लगाउन शुरू हुन लागेको हो  । 

स्वास्थ्य सेवा कार्यालयले खार्पुनाथ, ताँजकोट, नाम्खा र अदानचुली गाउँपालिकामा रहेका बालबालिकाको लागि तीन हजार ५३० मोडेर्ना खोप खोप केन्द्रमा पठाएको छ । आइतवारबाट खोप लगाउने भए पनि प्राविधिक समस्याका कारण खोप गाउँमा पठाएर सोमवारबाट बालबालिकालाई लगाइने कार्यालयका कोल्डचेन असिस्टेन्ट मानबहादुर रोकायाले जानकारी दिए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।