image
image

दोब्बरले बढ्यो जडिबुटीको लोकप्रिय उत्पादन सन्चो

काठमाडौँ  ७ मङ्सिर । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लोकप्रिय उत्पादन सन्चो प्याकिङ गर्दै कर्मचारी । रुघाखोकी, ज्वरो, जीउ तथा हाडजोर्नी समस्या हुनेले यसको प्रयोग गर्दा ठीक हुने गरेकाले यसको लोकप्रियता बढेको हो । लोकप्रिय भएकै कारण कम्पनीले गत वर्षदेखि सन्चोको उत्पादनमा दोब्बरले वृद्धि गरेको छ । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।