भायानेटको भयंकर अफर: ८ सयमै २० एमबीपीएस इन्टरनेट र टिभी
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन प्रालिले 'भयंकर' अफर सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने उदेश्यले यस्तो अफर सार्वजनीक गरेको हो ।
भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना ८ सय रुपैयाँमै २० एमबीपीएस इन्टरनेट चलाउन सकिने छ ।
यसका साथै त्यसैमा १ सय ७५ भन्दा बढी च्यानल भएको भाया टिभी कम्बो प्लान समेत प्राप्त हुनेछ।