image
image

समाचार

September 18, 2021

आज इन्द्रजात्रा मनाइँदै

काठमाडौँ, ३, असोज । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष...

September 18, 2021

कमेडी च्याम्पियन सिजन २ को उपाधि भरतमणिलाई

काठमाडौँ, ३, असोज । लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन्...

September 18, 2021

राष्ट्रपतिले दिइन् ९०३ जनालाई विभुषण

काठमाडौँ, ३, असोज । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्का र पदक प्रदान गरेकी छन्।...

September 18, 2021

हेर्नुहोस् आजको राशिफल

वि.सं.२०७८ साल असोज ०३ गते । आइतबार । ईश्वी सन् २०२१ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस...

September 18, 2021

केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिँदैछ भोजपुर

काठमाडौँ २ असोज।पूर्वी पहाडी जिल्ला भोजपुरका जनताले विद्युत् उपभोग गर्न पाएको करिब ४० वर्ष पुगेको छ । सिक्तेल खोला जलविद्युत्...

September 18, 2021

मलेसियाबाट एकैदिन ल्याइयो यती धेरै शव र अस्तु 

काठमाडौँ २ असोज । वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका नेपालीको शव (शनिवार) नेपाल ल्याइएको छ ।...

September 18, 2021

निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छः अध्यक्ष ओली

काठमाडौँ २ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । नेपाल...

September 18, 2021

चाडबाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन

काठमाडौँ २ असोज । प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र...

September 18, 2021

सङ्घीय संसद् ठीक बाटोमै अघि बढिरहेको छः सभामुख सापकोटा

काठमाडौँ २ असोज। सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा सङ्घीय संसद् ठीक बाटोमै अघि...

September 17, 2021

मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

काठमाडौँ २ असोज।धौलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन् गर्न...

September 17, 2021

आइक्यानको अध्यक्षमा युद्धराज ओली निर्वाचित

काठमाडौँ २ असोज। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित भएका छन् । आइक्यानले...

September 17, 2021

थपिँदैछन् जलविद्युत् आयोजना

काठमाडौँ २ असोज।भोजपुरमा पनि जलविद्युत्का क्षेत्रमा लगानी बढिरहेको छ । इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरको निर्माण सम्पन्न...

September 17, 2021

सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैन : अध्यक्ष तिमिल्सेना

काठमाडौँ २ असोज। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले...

September 17, 2021

यही असोज ४ गतेदेखि भेरोसेल मात्रा खोप

काठमाडौँ २ असोज। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ...

September 17, 2021

सरकारका ६० दिन : मन्त्रिमण्डल विस्तारमा ढिलाइ, केही राम्रा कामको सुरुआत

काठमाडौँ२ असोज। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको...

September 17, 2021

धौलागिरिमा बढ्यो आरोहीहरूको चहलपहल

काठमाडौँ २ असोज। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमाल आरोहणका लागि आरोहीहरूको चहलपहल बढेको छ। भदौ अन्तिम सातादेखि आधार...

September 17, 2021

जोरपाटीबाट नगद सहित २० जना जुवाडे पक्राउ

काठमाडौँ २ असोज। काठमाडौँको जोरपाटीबाट झण्डै पाँच लाख रुपैयाँसहित २० जना जुवाडे पक्राउ परेका छन् ।पैसामा हारजित हुने गरी अवैध...

September 17, 2021

बस पल्टिदाँ १८ जना घाइते, चालक फरार

काठमाडौँ असोज २ । कपिलवस्तुको शिवराज नगरपालिका १ बनकसवासामा यात्रु बाहक बस पल्टिदाँ १८ जना घाइते भएका छन् । रुकुमदेखि...

September 17, 2021

जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही

काठमाडौँ १ असोज। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताएका छन् ।संयुक्त...

September 17, 2021

रडले हानेर छिमेकीको हत्या

काठमाडौँ २ असोज।पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९...