image
image

समाचार

December 10, 2021

वन्यजन्तु भालुको पित्त सहित ४ जना पक्राउ

काठमाडौँ २५ मङ्सिर। संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) जस्तो देखिने ६० ग्राम तौल भएको १ थान वस्तु सहित ४ जनालाई...

December 10, 2021

देशभर चिसो बढ्यो, आज यस वर्षकै सबैभन्दा न्यूनतम तापक्रम

काठमाडौँ २५ मङ्सिर। काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४...

December 10, 2021

भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो

काठमाडौँ २५ मङ्सिर । भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको छ विदेश मन्त्रालयले...

December 10, 2021

तराकरी किन्दै हुनुहुन्छ ? यस्तो छ आजको बजार मूल्य

काठमाडौँ २५ मङ्सिर। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारको लागि फलफूल तथा तरकारीको मूल्यसूची निर्धारण गरेको छ । समितिका...

December 10, 2021

कांग्रेसको १२ करोड रुपैयाँ मौज्दात 

काठमाडौँ २५ मङ्सिर । नेपाली कांग्रेसको विभिन्न वाणिज्य बैंकमा १२ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । १ वर्षे मुद्दती...

December 10, 2021

कोरिया जान थप महँगो हुँदै 

काठमाडौँ २५ मङ्सिर । स्वदेश वा विदेशमा रोजगारीको क्रममा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने आवाज उठ्दै आए पनि व्यवहारमा लागु...

December 10, 2021

यस्तो छ आगामी साताको मौसम पूर्वानुमान

काठमाडौँ २५ मङ्सिर । मौसम पूर्वानुमान महाशाखाका अनुसार साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण सुदूरपश्चिम प्रदेश,...

December 10, 2021

आज मङ्सिर २५ गते शनिबार कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल 

आज मङ्सिर २५ गते शनिबार कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल मेष - ARIES आयआर्जनका स्रोत बढ्नेछन् र प्रतीक्षित नतिजाले पनि...

December 10, 2021

परनिर्भर अर्थतन्त्रलाई बदल्न कृषिमा लगानी बढाउनुपर्दछ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ २४ मङ्सिर ।पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुगौली सन्धी यता नेपालको अर्थतन्त्र परनिर्भर रहेको र प्रारम्भिक स्तरका उद्योगधन्दा समेत...

December 10, 2021

गैह्रआवासीय राजदूतबाट ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ २४ मङ्सिर ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न पाँच मुलुकबाट तोकिएका नेपालका लागि गैह्रआवासीय राजदूतहरूले आज आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका...

December 10, 2021

भेरी बबई आयोजना : तेस्रो चरणको काम सुरु

काठमाडौँ २४ मङ्सिर । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (इएम)...

December 9, 2021

मनाङको स्याउ हेर्न दुई सयकाे टिकट

काठमाडौँ २४ मङ्सिर। मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ । मनाङमा लगाएको स्याउ...

December 9, 2021

अत्यधिक चिसोले घरभित्रै नाकाबन्दीः जनजीवन अस्तव्यस्त

काठमाडौँ २४ मङ्सिर। चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँटहरु ! देख्दा आहा लागे पनि त्यो क्षणभरिमै पीडाका रुपमा...

December 9, 2021

सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या

काठमाडौँ २४ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकामा सडकका कारण टेलिकमको सेवा विस्तारमा समस्या भएको छ।नारायणगढ–बुटवल सडक विस्तारका क्रममा...

December 9, 2021

नाबालकसहित चार जनालाई भारतबाट उद्धार

काठमाडौँ २४ मङ्सिर । जिल्ला प्रहरी कार्यालय पर्साले मानव बेचबिखनमा परेका दुई नाबालकसहित चार जनालाई भारतबाट उद्धार गरेको छ ।...

December 9, 2021

भारतमा अन्तराष्ट्रिय उडान रोक लगाउने निर्णय  

काठमाडौँ २४ मङ्सिर ।अफ्रिकामा भेटिएको ओमिक्रोन भेरियन्टको कोरोना भाइरस भारतमा पनि फैलिन थालेपछि भारतले अन्तराष्ट्रिय उडान रोक लगाउने निर्णय गरेको...

December 9, 2021

गोसाइँकुण्ड पदमार्गको क्षेत्रसहित अन्य स्थानमा पहिलोपटक विद्युत् सेवा विस्तार

काठमाडौँ २४ मङ्सिर । नुवाकोटको तादी गाउँपालिका–१, २, ३ र ४ विद्युत् सेवा विस्तार गरिएको छ । जिल्लाको धार्मिक तथा...

December 9, 2021

ट्राफिकले चिट काट्ने वित्तिकै ‘अन द स्पट’ जरिवाना तिर्न सक्ने, कागजात तत्कालै फिर्ता

काठमाडौँ, २४, मंसिर । उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान नै थालेको छ ।ट्राफिक प्रहरीले दिने सेवालाई प्रविधि मैत्री...

December 9, 2021

निर्मल निवासले भन्यो- ज्ञानेन्द्र र हिमानीले फेसबुक र ट्वीटर चलाउँदैनन्

काठमाडौँ, २४, मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह फेसबुक, ट्वीटर लगायतका कुनै पनि सामाजिक सञ्जालमा नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ। पूर्वराजा...

December 9, 2021

कोरोनाका कारण क्षति पुगेको अमेरिकामा ह्वात्तै घट्यो बेरोजगारी दर 

काठमाडौँ, २४, मंसिर । कोरोना भाइरसका कारण क्षति पुर्याएको अमेरिकामा पछिल्ला समयमा भने बेरोजगारी दर हव्तै घटेको छ । संयुक्त...