भारतमा अन्तराष्ट्रिय उडान रोक लगाउने निर्णय
काठमाडौँ २४ मङ्सिर ।अफ्रिकामा भेटिएको ओमिक्रोन भेरियन्टको कोरोना भाइरस भारतमा पनि फैलिन थालेपछि भारतले अन्तराष्ट्रिय उडान रोक लगाउने निर्णय गरेको छ । भारत सरकारले विहीबार अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध पुस ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
भारतको नागरिक उड्डयन महानिर्देशनालयले बिहीबार साँझ जारी गरेको सूचनामा जानकारी दिएको हो । सबै निर्धारित अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिबन्ध ३१ जनवरी २०२२ सम्म जारी रहनेछन । यो प्रतिबन्ध सबै कार्गो विमानका लागि रहने प्रष्ट पारेको छ ।