image
image

श्रीलंकाले भारतलाई ४ विकेटले हरायो

काठमाडौँ, १४, साउन। श्रीलंकाले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई चार विकेटले हराएको छ। जितसँगै श्रीलंकाले तीन खेलको शृंखला १–१ को बराबरी गर्‍यो। टस हारेर ब्याटिङ थालेको भारतले पाँच विकेट गुमाएर १३२ रन बनायो। भारतका शिखर धवनले सबभन्दा धेरै ४० रन बनाए। १३३ रनको लक्ष्य श्रीलंकाले १९.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। श्रीलंकाका धनन्जय डी सिल्भाले अविजित ४० रन बनाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।