image
image
आज गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा समारोह

आज गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा समारोह

काठमाडौं । आज गणतन्त्र दिवस मनाइँदैछ। पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो। गणतन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाउँछ।समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहन्छ।

समारोहलाई यसपालिदेखि राष्ट्रपतिले सम्बोधन गर्नेछन्।अघिल्ला वर्षहरूमा प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने परम्परा थियो।प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदबाटै निर्णय गरी राष्ट्रपतिलाई सम्बोधनका लागि अनुरोध गरेर पत्र पठाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।