image
image

ओलम्पिक: शाहको राष्ट्रिय कीर्तिमान  

काठमाडौँ १२ साउन  ।  टोकियो ओलम्पिकमा नेपालका पौडीबाज अलेक्जेन्डर शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन्। आज १०० मिटर फ्री स्टाइलमा शाहले कीर्तिमान बनाएका हुन्। यसका लागि उनले ५३.४१ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दै कीर्तिमान बनाए। 

नेपालबाट खेल्ने १३ औै दक्षिण एसियाली खेलकुदकी कीर्तिमानी खेलाडी गौरिका सिंहले भोलि दिउँसो पौने ४ बजे प्रतिस्पर्धा गर्नेछिन्। जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार यसअघि नै बाहिरी सकेका छन्। ओलम्पिकमा नेपालबाट पाँच जना खेलाडीको सहभागिता रहेको छ। त्यसबाहेक एथ्लेटिक्सकी सरस्वती चौधरीको खेल बाँकी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।