image

चैत्र २७ देखी  ‘कृष्ण–लीला’

काठमाडौं माघ २१ । दीपक ओलीको निर्देशन रहेको कृष्ण लीला आगामी चैत २७ बाट चलचित्र हलहरुमा प्रदशनमा आउने भएको हो । 
अभिनेता पुष्प खड्का अभिनित चलचित्र कृष्ण लीला नयाँ वर्ष २०८८ को मध्य नजर गरेर प्रदशनमा ल्याउन लागिएको हो ।
आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् भने निर्मातामा प्रकाश कार्की र केवल तामाङ रहेका छन् ।
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा पुष्प र श्रद्धाका अलवा साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारको अभिनय रहेको छ ।     

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।