image

युट्युबको एक नम्बर ट्रेन्डिङमा चलचित्र 'आमा' 

काठमाडौँ । नेपाली कथानक चलचित्र 'आमा' युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । ३ दिन अगाडी सार्वजनिक भएको चलचित्रलाई छोटो समयमै दर्शकले अत्याधिक रुचाएका छन। चलचित्रलाई हालसम्म १७ लाख भन्दा बढी पटक युटुबमा हेरिएको छ । 

मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । 

चलचित्रलाई ५६ हजार भन्दा बढी दर्शकले लाइक गरेका छन् । भने ४ हजार भन्दा बढी प्रतिक्रियामा दर्शकले यो चलचित्रलाई उत्कृष्ट भनेका छन् ।

चलचित्र हेर्ने अधिकांश दर्शकले मानविय संवेदना र समाजसँग जोडिएको कथा भन्दै प्रशंसा समेत गरेका छन् । 
https://www.youtube.com/watch?v=jC8qrOZnEew&t=1909s
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।