युट्युबको एक नम्बर ट्रेन्डिङमा चलचित्र 'आमा'
काठमाडौँ । नेपाली कथानक चलचित्र 'आमा' युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । ३ दिन अगाडी सार्वजनिक भएको चलचित्रलाई छोटो समयमै दर्शकले अत्याधिक रुचाएका छन। चलचित्रलाई हालसम्म १७ लाख भन्दा बढी पटक युटुबमा हेरिएको छ ।
मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
चलचित्रलाई ५६ हजार भन्दा बढी दर्शकले लाइक गरेका छन् । भने ४ हजार भन्दा बढी प्रतिक्रियामा दर्शकले यो चलचित्रलाई उत्कृष्ट भनेका छन् ।
चलचित्र हेर्ने अधिकांश दर्शकले मानविय संवेदना र समाजसँग जोडिएको कथा भन्दै प्रशंसा समेत गरेका छन् ।
https://www.youtube.com/watch?v=jC8qrOZnEew&t=1909s