image
image
उपनिर्वाचनः इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

उपनिर्वाचनः इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौं । इलाम–२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ ।अहिलेसम्म इलाम–२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा–१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।