image
image
कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीको बैठक बस्दैछ । प्रतिपक्षमा पुगे पछि पार्टीले संसदमा खेल्नु पर्ने भुमिकाको विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
 
बैठक दिउँसो ३ बजे देउवा निवास, बुढानिलकण्ठमा बस्नेछ। सो बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पुर्व पदाधिकारी मात्रै उपस्थित रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।