image
image
ग्याल्पो ल्होसारजस्ता सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँने छन् : राष्ट्रपति पौडेल

ग्याल्पो ल्होसारजस्ता सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँने छन् : राष्ट्रपति पौडेल

काठमाडौं ।  ग्याल्पो ल्होसारजस्ता सांस्कृतिक पर्वहरूले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्धत पु¥याउने राष्ट्रपति रामचन्द्र पौडेलले विश्वास व्यक्त गरेका छन् । सोमबार शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका सन्दर्भमा देशबासीमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै राष्ट्रपति पौडेलले यस्तो सांस्कृतिक पर्वहरूले सम्पूर्ण नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विस्वास व्यक्त गरेका छन् । 

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास मलाई छ,’ पौडेलले भनेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।