image
image
को–को बन्दैछन् नयाँ मन्त्री, नारायणकाजी दोहरिने

को–को बन्दैछन् नयाँ मन्त्री, नारायणकाजी दोहरिने

काठमाडौं । प्रमुख तीन दलले मन्त्रालय र जिम्मेवारी बाँडफाड लगभग टुंग्याएका छन् । जसअनुसार नेकपा एमालेवाट रघुवीर महासेठले भौतिक तथा पुर्वाधार मन्त्रालयसहित सरकारमा सहभागी हुने भएका छन् भने नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ दोहोरिन पुगेका छन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारीसहित जान लागेका श्रेष्ठसँगै वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी लिने बुझिएको छ ।

 राष्ट्रिय स्वतन्त्र पार्टीवाट उपप्रधानसहित रवी लामिछानेले गृह मन्त्रीको जिम्मेवारी लिने भएका छन भने शिक्षा मन्त्रालयको जिम्मेवारीमा सुहाना श्रेष्ठ तथा श्रम मन्त्रालयको जिम्मेवारीमा बिराजभक्त श्रेष्ठ जाने भएका छन्  ।यो अनौपचारिक सहमति भए पनि यसले मुर्तता पाउन बाँकी रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।