image
image

धोनीलाई भारु १२ लाख जरिवाना

काठमाडौँ। आइपिएल टिम चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्रसिंह धोनीलाई स्लो ओभर रेटका कारण   भारु १२ लाख रुपैयाँ जरिवाना गरिएको छ। 

शनिबार राति मुम्बईको वाङखाडे रंगशालामा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा धोनीले सुस्त गतिमा खेल अघि बढाएको भन्ने आइपिएलको भनाइ छ। 

आइपिएलको कोड अफ कन्डक्टमा यो सिजन एक इनिङ्ग्सको खेल ९० मिनेटमा सक्नु पर्ने नियम छ।

चेन्नईले सुस्त गतिमा अघि बढाएको खेलमा ७ विकेटको हार बेहोरेको थियो। 

पहिले ब्याटिङ गरेको चेन्नईले ७ विकेटको क्षतिमा १८८ रन जोडेको थियो। 

दिल्लीले १८९ रनको लक्ष्य १८.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो।

दिल्लीको जितमा ओपनरद्वय पृथ्वी शाले ७२ रन र शिखर धवनले ८५ रन जोडेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।