image
image
सभापति राजकिशोर यादव र नेतृत्वको संसदीय समितिको टोली अमुल्य सम्झौता सफल

सभापति राजकिशोर यादव र नेतृत्वको संसदीय समितिको टोली अमुल्य सम्झौता सफल


काठमाडौं । भारतमा रहेका नेपालीले त्यहाँको सीमकार्ड लिन पाउने भएका छन् । यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो ।  

सभापति राजकिशोर यादव नेतृत्वको संसदीय समितिको टोलीले गत माघ १६ गतेदेखि माघ २४ गतेसम्म भारत भ्रमण गरेको थियो। भ्रमणका क्रममा टोलीले भारतीय लोकसभाका सभामुख ओम विरला, विदेशमन्त्री एस जयशंकर, भारतीय संसदअन्तर्गतको विदेश मामिलासम्बन्धी संसदीय समितिका सांसदहरु लगायतकासँग भेट गरी द्विपक्षीय हितका विविध विषयमा छलफल गरेको थियो। 

जसमा पहिलो माग आज पूरा गरेकोमा भारत सरकारलाई धन्यवाद दिएका छन् । सभापति राजकिशोर यादव र नेतृत्वको संसदीय समितिको टोली अमुल्य सम्झौता सफल बनाउन भएको छ ।अब नेपाली नागरिकता, पासपोर्ट आदि कागजातका आधारमा नेपालीले भारतीय नम्बरको SIM Card पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।