image
image

गैरकानुनी रुपमा नेपाल बस्दै आएका विदेशीलाई नेपाल छाड्न निर्देशन 

काठमाडौं २८ चैत । नेपाल सरकारले गैरकानुनी रुपमा नेपाल बस्दै आएका विदेशीलाई नेपाल छाड्न निर्देशन दिएको छ । हिजो शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । 

हाल नेपालमा २७ जना विदेशी नागरिक गैरकानुनी रुपमा बस्दै आएको पाईएको छ । त्यस्तै गैरकानुनी रुपमा नेपालमा बसिरहेका विभिन्न देशका नागरिकको भिसा शुल्क वापत अमेरिकी डलर ४,७२,३६० मिनाह  गरि तीन महिनाभित्र नेपाल छोड्न भनेको हो । 

साथै जरिवानाबापत १३ लाख ५० हजार डलर समेत महिना गरिएको छ।  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।