image
image
दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुँदै

दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुँदै

काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो । 

राजाबादी र हिन्दुबादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाइ राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् । पुर्व राजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाइले प्रचार गरे पनि उनी भने नआउने भएका छन् । साता दिनका लागि चीतवन गएका पुर्व राजा नभए पनि प्रसाइको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।