अधिकांश वस्तुको निर्यात घटिरहेका बेला यी पाँच वस्तुको निर्यात बढ्यो
काठमाडौं । अधिकांश वस्तुको निर्यात घटिरहेका वेला पाँच वस्तुको निर्यात बढेको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार आइरन स्टिलका सामान, जुटका उत्पादन, जुस, अलैँची र प्लाइउडको निर्यात बढेको छ ।
६ महिनामा यी पाँच वटा वस्तुको निर्यातबाट २३ अर्ब ७३ करोड १४ लाख रुपैयाँ नेपाल भित्रिएको छ ।।









