image

मनकामना केबलकार केहि दिनका लागि बन्द हुने 

मनकामना केबलकार केहि दिनका लागि बन्द हुने 

काठमाडौं । मनकामना केबलकार चैत्र २५ गतेदिखी केहि दिनका लागि बन्द हुने भएको छ।  केबलकारको स्तरोन्नतिको पहिलो चरणको काम गर्न केहि दिन केबलकार बन्द हुन लागेको हो। मनकामना दर्शन प्रा.लि. का अनुसर चैत २५ देखि ३० गते सम्म बन्द गर्न लागिएको हो ।    
 

यो अवधिभर केबलाकरको  बटम स्टेसनमा रहेको रेष्टुरेन्टभने यथावत रुपमा सञ्चालन हुने जनाइएको छ ।  त्यस्तै चैत ३१  पछि गतेदेखि पुनः  सञ्चालन हुने मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।