नेपालमा फाइभजी सेवा एक वर्ष निशुल्क चलाउन पाउने
काठमाडौँ २३ चैत । नेपालमा पहिलो पटक फाइभजी परीक्षण हुने भएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षण गर्न एक वर्षको लागि अनुमति दिएको छ ।
त्यस्तै टेकिलमले परिक्षण गर्ने फाइभजी सेवा एक वर्षसम्म निशुल्क चलाउन पाउने भएका छन् । साथै अन्य कम्पनीलाई बेच्न समेत नपाउने सर्त भएको छ ।हाल उपलब्ध रहेका रेडियो फ्रिक्वेन्सीहरु ३४ सय, ३६ सय, ७ सय, ८ सय, ९ सय, १८ सय, २३ सय, २६ सय र ३३ सय, ३३ सय, ४७ सय र २६ गिगाहर्ज ब्यान्ड मेगाहर्ज फ्रिक्वेन्सी फाइभजी प्रयोग गर्न सकिने सिफारिस गरेको प्राधिकरणले बताएको छ ।
अहिले विश्वबजारमा फाइभजी प्रविधिको विकास हुँदैछ । सो प्रविधि आएपछि प्राप्त हुने उच्च गतिको सुविधायुक्त इन्टरनेट सेवाबाट प्राप्त हुने ‘जेरो लेटेन्सी’बाट धेरै लाभ प्राप्त गर्न सकिनेछ । यसका लागि टेलिकमले आवश्यक पर्ने उपकरणहरु उपलब्ध गराउने फ्रिक्वन्सीका आधारमा मात्र खरिद प्रक्रिया अघि बढ्ने बताईएको छ ।