image
image

बैंक अफ काठमान्डूको डलर कार्ड सेवा सुरु

काठमाडौँ १८ चैत । बैंक अफ काठमान्डूको डलर कार्ड सेवा सुरु भएको छ। यो बैंकमा खाता भएका ग्राहकले अमेरिकी डलर पाँच सय बराबरको कार्ड पाउन सक्छन्।

नेपालमा ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर भएको उक्त बैंकबाट भारतबाहेक अन्य मुलुकबाट वार्षिक अधिकतम सो रकम बराबरको इ–कमर्स साइट मार्फत अनलाइन भुक्तानी गर्न सकिने भएको हो।

कार्डमार्फत् एकै पटक वा पटक–पटक गरी वर्षमा उक्त रकमको कारोबार गर्न सकिन्छ। इच्छुक ग्राहकहरुले नजिकको शाखामा आफ्नो प्यान कार्ड सहित निवेदन दिएर यो सुविधा लिन सक्छन्।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।