image
image

गायक विशाल सोनीको 'लक्षिमा पोइला गई' बोलको गीत बजारमा

काठमाडौं, १० असोज । गायक तथा मोडेल विशाल सोनीको ' लक्षिमा पोइला गई' बोलको गीत नेपाली बजारमा आएको छ । लिला नेपालीको शब्द र विशाल सोनीको लय रहेको उक्त गीतमा पृथक आवजकी धनि गायिका शान्ति श्री परियार र होमनाथ कुंवरले आवाज दिएका छन् । त्यस्तै उक्त गीतको निर्देशन भने जेरी भण्डारीले गरेका छन्।

प्रकाश खड्काले छांयाकन गरेको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन् । गीतमा विशाल सोनी, अर्जुन सापकोटा, नारायणी खत्री, अर्जुन कुंवर र संचिता बोलाखेको दमदार अभिनय रहेको छ ।

Video Link 

#https://www.youtube.com/watch?v=eFMqBfOlCtY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।