image
image

यस्तो छ आज तरकारी तथा फलफुलको बजार भाउ

काठमाडौँ, २२, माघ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको तरकारी तथा फलफुलको बजार भाउ तोकेको छ ।

जसअनुसार आज कालो अंगुरको औसत मूल्य प्रतिकेजी २६५ रुपैयाँ, हरियो अंगुर १६५ रुपैयाँ, अदुवा, अम्बा र रुख कटहर ९५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, ज्यापु काउली ३५, अमला ८५ रुपैयाँ, रातो भारतीय २५ रुपैयाँ ३३ पैसा, सेतो आलु १९ रुपैयाँ ३३ पैसा, स्थानीय काउली २२ रुपैयाँ ३३ पैसा लोकल काक्रो ६५ रुपैयाँ, कागती १२५ रुपैयाँ र कुरीलो ९९९ रुपैयाँ ९९ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।